नियम ११
तोकिदिएको स्थान बाहेक अन्य स्थानबाट वायुयान प्रवेश, प्रस्थान तथा उडान गर्न नहुने
– नेपाल सरकारले तोकेको स्थान बाहेक अन्य कुनै पनि स्थानबाट वायुयान प्रवेश गर्न प्रस्थान गर्न, उडान गर्न र ओह्राल्न हुँदैन ।